बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–५ घर भएका ६१ वर्षीय नवराज गिरी छन् । उनीविरुद्ध २५ लाख बिगो भएको बैंकिङ कसुर
Source : https://www.ratopati.com/story/459853/absconding-accused-in-banking-crime-case-arrested