भारतीय दूतावासको सहयोगमा क्याम्पस निर्माण

दमौली । नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आँबुखैरेनी क्याम्पस भवन निर्माण गरिएको छ । भारतीय दूतावासको रु दुई करोड ७३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।  उक्त भवनको

Source : https://www.ratopati.com/story/454199/construction-of-campus-with-the-help-of-indian-embassy