भारतीय प्रधानसेनापती जनकपुरधाम आउँदै
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी शुक्रवार बिहान ७ बजे जानकी मंदिरमा दर्शन गर्न जनकपुरधाम आउँदै छन् ।
यस भ्रमणले नेपाल–भारत बीचको अनुपम साँस्कृतिक एवं धार्मिक सम्बन्ध थप बलियो हुने विश्वास लिइएको छ । जनरल द्विवेदीलाई विहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोह बीच नेपाली सेनाको मनार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरिएको थियो । जनकपुरधाममा पहिलो पटक विदेशी प्रधानसेनापती आउन लागेको छ ।
यो भ्रमणले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा सहयोग मिल्नेछ ।
The post भारतीय प्रधानसेनापती जनकपुरधाम आउँदै appeared first on Janakpur Today.