भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ

संघीयता कार्यान्वयनका क्रममा नेपालमा सङ्घीय सरकार, सात वटा प्रदेश सरकार र स्थानीय तह गरी तीन तहमा सरकार छन् । प्रदेशहरूले पर्यटकीय गतिविधिमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरे पनि सङ्घ सरकारले सङ्घीयताको मर्मलाई पूर्णरूपमा आत्मसात् गरेजस्तो देखिँदैन

Source : https://www.ratopati.com/story/459570/10-international-flights-can-be-operated-daily-at-bhairahawa