मलेसिया सरकारले कामदारको तलब बढायो, अब न्यूनतम तलब १७०० रिङ्गेट

काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ ।  सन् २०२५ को फेब्रुअरी १ देखि लागू हुनेगरी कारदारको न्युनतम तलब १७०० मलेसिय रिङ्गेट पुर्याएको हो। हाल मलेसियामा न्युनतम १५०० रिङ्गेट तलब छ।  प्रधानमन्त्री

Source : https://www.ratopati.com/story/453234/malaysian-government-hikes-workers-salary-to--ringgit