माओवादीकै कारण विदेश हानिए, अहिले माओवादीबाटै गाउँपालिका अध्यक्ष उम्मेदवार

विराटनगर । आगामी मङ्सिर १६ गतेका लागि प्रदेश तथा पालिकाहरूका रिक्त जनप्रतिनिधिहरूको पदका लागि उपनिर्वाचन हुने भएको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा पनि सोही मितिमा निर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि निर्वाचन आयोगले आगामी मङ्सिर

Source : https://www.ratopati.com/story/454704/maoist-sacked-abroad-now-maoist-candidate-for-rural-municipality-chair