मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् मानव अंग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ। यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई एक लाख थप गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका हुन्। अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० […]

Source : https://www.dcnepal.com/2024/11/614141/