मेची महाकाली राष्ट्रिय उद्धार यात्रा : तेस्रो दिन १२ जना सडक आश्रित मानवहरूको उद्धार

धरान ।  मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत बुधवार ८ जना मानवहरूको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस्

Source : https://www.ratopati.com/story/452752/mechi-mahakali-national-rescue-march--road-dependent-human-beings-rescued-on-day-