मोदी र जयशंकरविरुद्ध कुनै प्रमाण छैन : क्यानडा

क्यानबेरा । क्यानडाले विज्ञप्ति जारी गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ अधिकारीहरूमाथि लगाइएको आरोप निराधार भएको जनाएको छ । ‘क्यानडासँग प्रधानमन्त्री मोदी, मन्त्री जयशंकर (विदेशमन्त्री एस जयशंकर) र एनएसए डोभाल (अजित डोभाल)लाई क्यानडाभित्र

Source : https://www.ratopati.com/story/458810/no-evidence-against-modi-and-jaishankar-canada