म्याग्दीको बास्कुनामा टिप्ने बेला भएको सुन्तला आफैं झर्न थालेपछि किसान चिन्तित

म्याग्दी – म्याग्दीमा टिप्ने बेला भएको सुन्तला आफैं झर्न थालेपछि किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताउनुभयो । उहाँका अनुसार कात्तिक तेस्रो हप्तादेखि सुन्तला झर्न थालेकोमा अहिलेसम्म झन्डै २५ प्रतिशत झरिसकेको छ । किसानको गुनासोपछि गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिक...

Source : https://ujyaaloonline.com/story/109244/2024/11/25/farmers-worried-as-oranges-start-falling