यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । आइतबार मुडेकाे रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ  रहेको छ । प्याज सुकेको ११३ रुपैयाँ ६७

Source : https://www.ratopati.com/story/448533/heres-the-price-list-of-vegetables-and-fruits-today