यी रोगका बिरामीले भूलेर पनि नखानुहोस् फूलकोबी

काठमाडौं। अहिले बजारमा ताजा फूलकोबी अर्थात् काउली आउन थालेको छ । काउलीमा धेरै भिटामिन पाइन्छ र यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । फूलकोबीमा पोषक तत्व पाइन्छ जसले शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ । काउलीमा भिटामिन सी, भिटामिन ए, भिटामिन बी जस्ता पोषक तत्व पाइन्छ । तर, काउली दैनिक खाँदा कतिपयलाई समस्या हुन सक्छ । त्यसैले […]

Source : https://www.dcnepal.com/2024/10/606946/