रवि र छविको म्याद थप सम्बन्धी बहस हुँदै गर्दा समर्थक र पीडितको छुट्टाछुट्टै प्रदर्शन

कास्की ।  सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जारी रहेको छ ।  कास्की जिल्ला अदालतका न्यायाशीध

Source : https://www.ratopati.com/story/454097/supporters-and-victims-stage-separate-protests-as-ravi-and-chhavis-extension-debate-continues