रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । सभापति लामिछानेविरुद्ध शुक्रवार सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको हो । रविसँगै नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल

Source : https://www.ratopati.com/story/458930/arrest-warrant-issued-again-against-10-people-including-ravi-and-chibi