रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिँदै छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएकोले उनलाई पुनः म्याद थपको लागि
Source : https://www.ratopati.com/story/459066/ravi-lamichhane-will-be-produced-in-court-today