रवि लामिछानेलाई म्याद थपका लागि कास्की अदालत लगिँदै

काठमाडौं। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ। सहकारीको रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको […]

Source : https://www.dcnepal.com/2024/11/614033/