रवि लामिछानेलाई भोलि अदालतमा उपस्थित गराइने, रास्वपा शीर्ष नेताहरू पोखरा केन्द्रित

गण्डकी ।  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा

Source : https://www.ratopati.com/story/453136/ravi-lamichhane-to-be-produced-before-court-tomorrow