राजनीतिक अस्थिरता विकास निर्माणको बाधक : पूर्व प्रधानमन्त्री नेपाल

कञ्चनपुर। पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादका अध्यक्ष माधव कुमार नेपालले मौसमको परिवर्तन जस्तै नेपालको राजनीतिमा परिवर्तन भइरहेको बताएका छन्। राजनीतिक अस्थिरताका जागरण विकास निर्माण कार्य बिथोलिएको उनको भनाइ रहेको थियो। दोस्रो राष्ट्रिय रयापिड तथा ब्लिट्ज बुद्धिचाल च्याम्पियनसिप २०८१ को उद्धाटन गर्दै नेता नेपालले देशमा विकास गर्ने हो भने राजनीतिक अस्थिरताको अन्त्य गर्नुपर्ने बताए। यसका लागि […]

Source : https://www.dcnepal.com/2024/10/606051/