राजनीतिक इतिहास र संघर्षको यथार्थ दस्ताबेज-‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’

प्रस्तुत ‘बन्दी जीवनका अत्यास लाग्दा कथाहरू’  वरिष्ठ लेखक एवं साहित्यकार गङ्गाप्रसाद उप्रेतीद्वारा लिखित र भर्खरै प्रकाशित जेल डायरी हो। जेल डायरीमा सम्बन्धित व्यक्तिको जेलजीवनको टिपोट मात्र नभएर इतिहासका लेखकहरूले पनि प्राप्त गर्न नसकेका कतिपय लुप्त तथ्यहरू पनि हुन्छन् र यो इतिहास र साहित्य दुवैसँग सम्बन्धित हुन्छ। यसमा सम्बन्धित व्यक्तिका भोगाइ मात्र हुदैनन्, उससँग सम्बन्धित भएर […]

Source : https://www.dcnepal.com/2024/10/605869/