राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग
काठमाडौं। राष्ट्रिय जीवन बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि पुन आवेदन माग भएको छ। रिक्त रहेको सीइओ पदका लागि योग्य व्यक्तिले सूचना जारी भएको मितिले २१ दिनभित्र कम्पनीको रामशाह पथ काठमाडौंमा निवेदन बुझाउन भन्दै कम्पनीले बिहीबार एक सूचना जारी गरेको छ। सीइओ छनोट तथा सिफारिस समितिले यसअघि गत असोज १६ गते एक सूचना […]