रास्वपाको रुकुम पश्चिम कार्यसमिति चयन, सभापतिमा शाही

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को रुकुम पश्चिम जिल्ला सभापतिमा इञ्जिनियर मानबहादुर शाही चयन भएका छन् । शनिबार बसेको प्रथम भेलाले उनको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरेको हो । सभापति बनेका शाही यसअघि लामो

Source : https://www.ratopati.com/story/453209/rukum-west-working-committee-election-shahi-elected-president