रास्वपामाथि चौतर्फी प्रहार भयो : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएको छ। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवहाक प्रवक्ता मनिष झाले एमाले नेता लीलाबल्लभ अधिकारीमाथि कानुनी कारबाही नभएको घटनाले रास्वपामाथि राजनीतिक प्रतिशोध साधिएको थप पुष्टि गरेको दाबी गरे। ‘हामीमाथिको राजनीतिक प्रतिशोध हो भन्ने प्रमाणित गरिरहनु पर्दैन। त्यसको आधार हामीले दिइराख्नै पर्दैन। लीलाबल्लभ […]

Source : https://www.dcnepal.com/2024/11/614574/