रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
किभ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्चिमा मुलुकलाई चेतावनी दिएपछि रूसी क्षेप्यास्त्र आक्रमण हुन सक्ने भन्दै किएभले शुक्रबार एक दिनका लागि संसद्को कारबाही स्थगित गरेको छ ।
Source : https://www.ratopati.com/story/458929/ukrainian-parliament-adjourned-after-russian-attack-threat