रोबोट सेनाबाट भन्दा ठुलो खतरा एआई कर्मचारीतन्त्रबाट छ !

कृत्रिम बौद्धिकता (एआई) को विकासमा दिनानुदिन नयाँ–नयाँ प्रगति भइरहेका छन् । यससँगै एआईको सम्भावित प्रभावलाई लिएर आशा–निराशा दुबैका अतिरञ्जित विश्लेषणहरू आइरहेका छन् । यसले हामीलाई अन्योलमा पार्दैछ । यी खतरा कुन स्तरका हुन सक्छन् भन्ने

Source : https://www.ratopati.com/story/454700/the-biggest-threat-is-from-the-ai-bureaucracy-than-from-the-robot-army