लेबनानमा इजरायली हवाई आक्रमण,  १५ जनाको मृत्यु

बेरुत ।  दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । इजरायली ड्रोन र लडाकू विमानहरूले दक्षिणी लेबनानका १० सहर र गाउँमा १३ वटा

Source : https://www.ratopati.com/story/454724/israeli-airstrikes-kill--in-lebanon