लेबनानमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु

बेरुत । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा बुधबार बिहान १० जनाको मृत्यु भएको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ । एनएनएका अनुसार इजरायली लडाकू विमानहरूले बिहानै नबातिह जिल्लाको माफदौन गाउँमा एक हुसैनियालाई ध्वस्त

Source : https://www.ratopati.com/story/454003/-killed-in-israeli-air-strike-in-lebanon