लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त : पूर्वराष्ट्रपति यादव

महेन्द्रनगर । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले देशको लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त भएको बताएका छन् । जनकपुरधाममा राजर्षिजनक विश्वविद्यालयको सातौँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा.यादवले तराई मधेसको शिक्षा

Source : https://www.ratopati.com/story/454901/education-health-of-madhes-destroyed-while-trying-to-save-democracy-former-president-yadav