वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान

जलेश्वर (महोत्तरी)। यहाँस्थित रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ। जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डललाई ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए। जिल्ला न्यायाधीश नवराज दुलालको ईजलासले ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार […]

Source : https://www.dcnepal.com/2024/10/607013/