विद्युतीय झट्काले एक बालिकाको मृत्यु, दुई घाइते

महोत्तरी। खेतमा धान काट्न हिँडेकी महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको नांगो विद्युतीय तारले करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पचाइनटोलकी १२ वर्षीया करिना महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान आफ्नो खेत नपुग्दै बाटोमा विद्युतीय नांगो तारको झट्काले उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशाला, […]

Source : https://www.dcnepal.com/2024/10/605885/