विश्व टेनिसमा अब खेलका क्रममा प्रशिक्षकले खेलाडीलाई सुझाव दिन पाउने

काठमाडौँ । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) ले आफ्नो नियममा केही परिवर्तन गर्ने भएको छ । आईटीएफले खेलका क्रममा पनि खेलाडीले आफ्ना प्रशिक्षकसँग सल्लाह गर्न पाउने गरी नियम संशोधनको तयारी अगाडि बढाएको हो । आईटीएफको

Source : https://www.ratopati.com/story/453922/in-world-tennis-coaches-can-now-give-advice-to-players-during-the-match