वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई  नियन्त्रणमा लिएको छ । मंगलबार त्यस्ता ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीको भनाइ  छ । पछिल्लो समय समाजमा हो–हल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनि

Source : https://www.ratopati.com/story/453756/police-seize--motorcycles-for-making-loud-noise-in-birendranagar