पोखरामा प्रहरीले बनाउन लागेको पेट्रोलपम्प निर्माण अदालतले रोक्यो

पोखरा । पोखरा सहिदचोकमा नेपाल प्रहरीले निर्माण थालेको पेट्रोलपम्प निर्माणको काम अदालतले रोकेको छ । मंगलबार उच्च अदालत पोखराले निर्माण रोक्न अन्तरिम आदेश दिएको हो ।  नागरिक अगुवा रामबहादुर पौडेलसहितका व्यक्तिहरुले पेट्रोलपम्प बनाउन लागेको

Source : https://www.ratopati.com/story/453771/pokhara-court-halts-construction-of-petrol-pump