शंकरप्रसाद रिजालका दुई कतिवा

तन्त्र, बिकास र भ्रष्टाचारी नेता आशा देशको बिकास, निराशामा बदली गयो सुख, समृद्ध र उन्नति, नेताको बोलीमा अड्यो राणाको कालरात्रीले एकसय चार बिती गयो पञ्चायती राजतन्त्रपनि चालिस बर्ष रही रह्यो रहेन योपनि तन्त्र लोकतन्त्र बन्यो नयाँ सारा नेताहरु उफ्रेका थे यै हाम्रो नेपालमा जनतापनि हौसेका थे यसैको सुरुवातमा यसैमा तीब्र भो काण्ड अनेक अध्यायमा भ्रष्टाचार […]

Source : https://www.dcnepal.com/2024/10/605736/