शान्ति प्रक्रियासम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिश समितिलाई पूर्णता

काठमाण्डाै – सरकारले बेपत्ता पारिएका नागरिकको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिश गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले यसअघि गठन भएको मिश्र नेतृत्वको सिफारिश समितिलाई नै आयोगका पदाधिकारी सिफारिश गर्ने जिम्मेवारी दिएको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिका साथै जगदीश शर्मा पौडेल, अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य छन् । सिफारिश समितिले आ...

Source : https://ujyaaloonline.com/story/107929/2024/10/19/appointment-in-the-peace-process-commission