शिक्षा पत्रकारहरूसँग राष्ट्रपतिको आग्रह, विद्यार्थी विदेशिने प्रवृत्ति रोक्न कलम चलाउनुहोस्
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसरी विद्यार्थी विदेशिने प्रवृत्ति समयमै रोक्न नसकिए