शुक्लाफाँटामा चक्रपथ निर्माण, लागत  सात करोड ४४ लाख ४९ हजार रुपैयाँ

शुक्लाफाँटा नगरपालिकामा चक्रपथ सडक निर्माण अगाडि बढाइएको छ।  नगरपालिकाको वडा नं १२ कालागौंडीबाट सडक निर्माण थालिएको हो।   नगरपालिकाको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार

Source : https://arthadabali.com/2024/11/11/67339



Related Posts