निर्वाचन आचारसंहिता अनुगमन गर्न समुह निर्माण गरेरै परिचालन (नामावलीसहित)
काठमाडौं/ निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन,२०८१ लाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन विभिन्न आचार संहिता तोकेको छ । यहि मंसिर २ गतेदेखि सम्बन्धित जिल्लाहरूमा निर्वाचन