संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

काठमाडौं। नेपालको संविधान जारी भएको १० वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्यांकन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ। प्रजातान्त्रिक विचार समाजद्वारा आज यहाँ आयोजित ‘बधाई तथा सम्मान कार्यक्रमसहित संविधान संशोधन’ विषयक छलफलका अवसरमा वक्ताहरूले प्रजातान्त्रिक मूल्यमान्यता र समावेशी सिद्धान्तलाई आत्मसात् गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा […]

Source : https://www.dcnepal.com/2024/10/607618/