सरकार बनेको चार महिनामै बेलायतमा उठिरहेको छ चुनावको माग

लन्डन । अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेपछि विश्वभर उथलपुथल चलिरहेको छ । जर्मनीमा सरकार ढलेपछि अब बेलायतमा पनि सरकारमाथि खतरा उत्पन्न भइरहेको छ ।  एउटा अनलाइन याचिकामा मानिसहरूले पुनः निर्वाचनको माग गरेका

Source : https://www.ratopati.com/story/459254/within-four-months-of-the-formation-of-the-government-the-demand-for-elections-is-rising-in-britain