सरकारविरुद्ध माओवादीको खबरदारी सभा आज, प्रचण्डको कमाण्डमा  जुलुस निकालिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गर्दै छ । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीको दाबी  छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः

Source : https://www.ratopati.com/story/454400/maoists-caution-meeting-against-government-today-rally-to-be-taken-out-under-prachandas-command