सर्वसाधारणलाई जुत्ताको माला लगाउनेमाथि मुद्दा दर्ता

रौतहट । रौतहट स्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारण लाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ।  जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित

Source : https://www.ratopati.com/story/458771/a-case-has-been-registered-against-people-wearing-garlands-of-shoes