सलमान खानले बिश्नोई समुदायलाई दिएका हुन् पैसा ?

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानले बिश्नोई समुदायलाई पैसा दिन खोजेको कुरा बाहिरिएको छ । ग्याङ्गस्टर लरेन्स बिश्नोईका काकाका छोरा रमेश बिश्नोईले सलमान खानसँग सम्बद्ध कालो हरिण प्रकरणमा जेल परेका गुण्डा लरेन्स बिश्नोईको साथमा

Source : https://www.ratopati.com/story/454135/did-salman-khan-give-money-to-the-bishnoi-community