साईबाबाः दक्षिण एसियाको न्यायको लालटिन निभ्यो !

जीवनका केही सम्बन्धहरू त्यस्ता हुन्छन्, जहाँ दुरीले बिछोड मात्र ल्याउँदैन, समय र परिस्थिति अनुकूल नहुँदा संवाद हराउँछ । भेटघाटमा बिराम लाग्छ । तथापि ती सम्बन्धहरूले हृदयमा गहिरो छाप छोडेका हुन्छन्, जुन अन्तिमसम्म पनि भुल्न सकिँदैन

Source : https://www.ratopati.com/story/453723/sai-baba-south-asias-lantern-of-justice-has-been-extinguished