सायरा बानोले भनिन्- एआर रहमान संसारकै राम्रो पुरुष

नयाँ दिल्ली । भारतीय संगीतकार एआर रहमानकी पत्नी सायरा बानोले आफ्नो नयाँ बयान जारी गरेकी छिन् । रहमान दम्पत्तिले सम्बन्ध टुटेको घोषणा गरेको पाँच दिनपछि उनले आफूहरूबिचको सम्बन्धबारे केही बोलेकी छिन् । रहमानको छविलाई

Source : https://www.ratopati.com/story/459151/saira-bano-called-ar-rahman-the-best-man-in-the-world