सिजी मोटर्सले ल्यायो ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’, इभी गाडीलाई प्राथमिकता

काठमाडौँ / सिजी मोटर्सले ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ । आइतबार  एक विशेष समारोहकाबीच उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

Source : https://arthadabali.com/2024/11/24/67764



Related Posts