सीमा क्षेत्रमा देखिएका सामाजिक अपराध नियन्त्रणतर्फ प्रहरीले ध्यान दिनुपर्छ : प्रजिअ भुसाल

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सीमावर्ती क्षेत्रमा देखिएका सामाजिक अपराध नियन्त्रणतर्फ ध्यान दिन प्रहरीलाई निर्देशन दिएका छन् । पर्सा प्रहरीद्वारा ६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका

Source : https://www.ratopati.com/story/452747/police-should-pay-attention-to-control-social-crimes-seen-in-border-areas-cdo-bhusal