सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?

काठमाडौँ । सरकारले सुनको भन्सार दर घटाएसँगै सुनको मूल्य उच्च रूपमा घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घटेको हो । योसँगै सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम

Source : https://www.ratopati.com/story/459257/what-is-the-reaction-of-businessmen-after-the-reduction-of-gold-customs