सुप्रिम सहकारी ठगी प्रकरणमा ४० जना मुछिए, थुनामै रहेकालाई समेत पक्राउ पुर्जी !

बुटवल । बुटवलको सुप्रिम सहकारी रकम अपचलनबारे  छानबिन गर्नको लागि पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४०  पुगेको छ। सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम

Source : https://www.ratopati.com/story/454229/supreme-cooperative-fraud-case--arrest-warrants-issued