‘जेठोबुढो’ धानसहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने

गण्डकी । पोखरेली जेठोबुढो धान संरक्षण तथा प्रवद्र्धनमा किसानसँगै कृषिसम्बन्धी निकाय पनि निकाय जुटेका छन् । पोखराको परिचय बनेको लोपोन्मुख जेठोबुढोको उत्पादन र बजारीकरणमा पोखरा महानगरपालिका लागिपरेको छ ।  जेठोबुढो रोप्ने किसानलाई बिउ अनुदान

Source : https://www.ratopati.com/story/454241/food-company-buys-agricultural-produce-in-kaski-with-elderly-paddy