सुरक्षा बलसँगको भिडन्तमा पाँच संदिग्ध माओवादी मारिए

काठमाडौं । छत्तीसगढको माओवादी प्रभावित नारायणपुर जिल्लासँग जोडिएको गडचिरोलीमा भएको भिडन्तमा सुरक्षा बलले ५ जना संदिग्ध माओवादी मारेको दाबी गरेको छ । मारिने माओवादीको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । गडचिरोलीका प्रहरी उपरीक्षकद्वारा जारी विज्ञप्ति अनुसार भिडन्तको यो घटना भामरागढको जंगलमा भएको हो। विज्ञप्तिमा भनिएको छ, “महाराष्ट्रमा नोभेम्बर २० मा हुन लागेको विधानसभा चुनावलाई […]

Source : https://www.dcnepal.com/2024/10/606650/